थाहा पाइराख्नुहोस् यसपालिको दशैंबारे

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत विहान पौने नौ वजे रहेको पञ्चांग निर्णायक समितिको भनाई छ । कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २५ गते बिहान पौने ९ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम … Continue reading थाहा पाइराख्नुहोस् यसपालिको दशैंबारे